इक्वेडरको कारागारमा झडप हुँदा २४ कैदीको मृत्यु

नेपालभ्युज

एजेन्सी। इक्केडरको एक कारागारमा भएको झडपमा २४ कैदीबन्दीको मृत्यु भएको छ। गाकुइलमा रहेको जेलमा दुई समूहबीच झडप भएको थियो।

झडपमा कम्तिमा ४२ जना घाइते भएका छन्।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले ती कैदीहरूबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान शुरु गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved