इक्वेडरको कारागारमा झडप हुँदा २४ कैदीको मृत्यु

नेपाल भ्यूज

इक्वेडरको कारागारमा झडप हुँदा २४ कैदीको मृत्यु
सांकेतिक तस्वीर

एजेन्सी। इक्केडरको एक कारागारमा भएको झडपमा २४ कैदीबन्दीको मृत्यु भएको छ। गाकुइलमा रहेको जेलमा दुई समूहबीच झडप भएको थियो।

झडपमा कम्तिमा ४२ जना घाइते भएका छन्।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले ती कैदीहरूबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान शुरु गरेको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved