ज्ञानेन्द्र मल्लद्वारा ईपीएल नखेल्ने घोषणा

नेपालभ्युज

ज्ञानेन्द्र मल्लद्वारा ईपीएल नखेल्ने घोषणा

काठमाडौं । नेपाली क्रिकेट टिमका र ललितपुर ललितपुर प्याट्रेडसका कप्तान ज्ञानेन्द्र मल्लले यो सिजनको एभरेष्ट प्रमियर लिग (ईपीएल) नखेल्ने घोषणा गरेका छन्।

व्यक्तिगत कारण देखाउँदै उनले यसपटको ईपीएल नखेल्ने बताएका क्लबले जानकारी दिएको हो। आउँदो शनिबारदेखि हुने ईपीएलको पहिलो खेल नै ललितपुर काठमाडौं किंग्स ११ बीच हुँदै छ।  ललितपुर अघिल्लो संस्करणको विजेता टिम पनि हो।

ज्ञानेन्द्रले नखेल्ने भएपछि कप्तान कसलाई बनाउने क्लबले आधिकारिक घोषणा गरिसकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved