ज्ञानेन्द्र मल्ल

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको उपाध्यक्षमा ज्ञानेन्द्र मनोनित

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ । खेलाडी संघले ज्ञानेन्द्रसहित ३ सदस्य पनि मनोनयन गरेको हो । बास्केटबलकी सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved