माधव नेपालको दल दर्ता, ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत

नेपालभ्युज

माधव नेपालको दल दर्ता, ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत

काठमाडाैं । माधव कुमार नेपाल नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

आज (बुधबार) दल दर्ताको काम सकिएको हो। निर्वाचन आयोगले ५५ जना केन्द्रीय सदस्य र २९ सांसदको सनाखत गराएको जनाएको छ। दल दर्ताका लागि निवेदन दिँदा एमालेको २०३ सदस्यीय कमिटीका ५७ जनाले हस्ताक्षर गरेका थिए।

यी हुन् ५५ केन्द्रीय सदस्य

माधव नेपाल

मुकुन्द न्याैपाने

प्रदीप नेपाल

प्रमेश कुमार हमाल

राजेन्द्र कुमार पाण्डे

डा विजय कुमार पाैडेल

गंगालाल तुलाधार

प्रकाश ज्वाला

नागेन्द्र प्रसाद चाैधरी

जयन्ती राई

तुलबहादुर गुरुङ

जगन्ननाथ खतिवडा

प्रतापलाल श्रेष्ठ

जीवनराम श्रेष्ठ

धर्मनाथ प्रसाद यादव

रामचन्द्र यादव

यदुवंश यादव

रत्नेश्वर गोइत

श्रीप्रसाद साह

रवीन्द्र बैठा धोबी

लक्ष्मण पाैड‍ेल

मदनकुमारी साह (गरिमा)

देवशंकर पाैडेल

विरोध खतिवडा

मेटमणि चाैधरी

विश्वनाथ प्याकुरेल

विजय गुरुङ

प्रेमल कुमार खनाल

सावित्रा भुसाल

रामकुमारी झाँक्री

रामकुमार ज्ञवाली

गाैरा प्रसाद कोइराला

खगेन्द्र चुडाल

सरला कुमारी यादव

सुधीर प्रसाद साह

कल्याणी कुमारी खड्का

शत्रुधन महतो

रामचन्द्र साह

दिनेश कुमार राई

हंश बहादुर शाही

शेरबहादुर केसी

निरादेवी जैरू

प्रेमकुमार आले

भागवत नेपाली

चुडामणि विक ‘जंगली’

घनेन्द्र बस्नेत

राजेनद्र कुमार राई

बलदेव चाैधरी

डा देउमान सम्बाहाम्फे

भाष्कर काफ्ले

कृष्ण प्रसाद खनाल

महम्मद महफुज अन्सारी

हरिप्रसाद पराजुली

केदार न्याैपाने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved