काठमाडौं । स्वस्थ रहनका लागि व्यायाम गर्नु अत्यन्त आवश्यक छ । यो शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण हुन्छ । यद्यपि, व्यायाम गर्दा शरीरलाई हाइड्रेट राख्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । यसका लागि व्यायामको बीचमा केही घुट्को...