काठमाडौं । महोत्तरीको मटिहानी–६ को मुस्लिम बस्तीमा भएको आगलागीबाट घर गुमाएका अग्निपीडितले अहिलेसम्म राहत पाउन सकेका छैनन् । हिजो दिउँसो आगलागीमा धनमाल गुमाएका सर्वसाधारण समस्यामा परेका हुन् । हिजो मध्यान्ह सुरु भएको आगलागीबाट बस्तीका सय घर जलेर खरानी भएका...