काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमण्डले अग्रता लिएको छ । घरेलु मैदानमा गएराति भएको पहिलो लेगमा डर्टमण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन पीएसजीलाई १–० ले हराएको हो । डर्टमण्डको जितमा स्ट्राइकर निकलास...