travel

नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी नै सञ्चालनमा, यातायातका साधन चल्न थाले

काठमाडौं । दुई दिनदेखि अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी नै सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीको जंगलमा जमिन भासिएर अवरुद्ध भएको सडक हिजो दिउँसोदेखि भने एकतर्फी सञ्चालनमा आएको थियो । सडक छेउमा फसेको ट्रकका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved