काठमाडौं । भक्तपुरमा टिपरले ठक्करदिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । भक्तपुरको ठिमीमा टिप्परले शनिबार राति मोटरसाइकललाई पछाडिबाट ठक्कर दिदा मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिकाका २१ वर्षीय सुवास तामाङको मृत्यु भएको...