काठमाडौं । इरानले इजरायलको दादागिरीलाई ठेगान लगाउने बताएको छ । इदको अवसरमा टेलिभिजन सम्वोधनका क्रममा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले इजरायली दुष्ट शासनलाई गरिने बताए । सिरियास्थित इरानी वाणिज्य दूतावासमा इजरायलले हवाई हमला गरेपछि इरान रुष्ट भएको छ...