काठमाडौं । तेह्रथुममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । म्याङ्लुङ नगरपालिका–६ मा ४६ वर्षिय दीपक लिम्बुले श्रीमती सुवास कुमारी लिम्बुको हत्या गरेका हुन् । दीपकले हसियाँले हानेर सुवासकुमारीको हत्या गरेको प्रहरीले जनाएको छ । हिजो साँझ पौने ७ बजेतिर...