काठमाडौं । नोभोक जोकोभिचले पेरिस ओलम्पिकको टेनिस एकलमा स्वर्ण पदक जितेका छन् । कार्लोस अल्कारेजलाई पराजित गर्दै जोकोभिचले ओलम्पिकमा स्वर्ण जित्ने सपना पूरा गरेका हुन् । गत विम्बल्डनको फाइनलमा हार बेहोरे पनि ओलम्पिकमा स्वर्ण जित्न सफल भए । २४ ग्रान्ड...