Taplejung

ताप्लेजुङमा मध्यराति भूकम्पको धक्का, आसपासका जिल्लामा पनि कम्पन महसुस

काठमाडौं । ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १ बजेर ४६ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का ताप्लेजुङ र आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved