काठमाडौं । अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी -२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार बिहान भएको सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित दक्षिण अफ्रिकाले उपाधि भिडन्त पक्का गरेको हो । अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८...