काठमाडौं । नेपाल ‘ए’ ले आज आयरल्यान्ड (Ireland Wolves)उल्भ्सविरुद्ध अन्तिम टी २० खेल्दै छ । नेपाल घरेलु मैदानमा आयोजित ट्वान्टी–२० श्रृंखलाको अन्तिम खेलको सुखद अन्त्य गर्न चाहन्छ । यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको उल्भ्सले श्रृंखलाको उपाधि जितिसकेको...