काठमाडौं । केही दिनअघि मात्रै जिल्ला अध्यक्षमा निर्वाचित नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि प्याक्रियाजको उपचार गराइरहेका खनालको भारतको हैदराबाद लैजाने क्रममा निधन भएको हो । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला...