काठमाडौं । स्पेनिस ला लिगामा गएराति भएको खेलमा बार्सिलोना बिजयी भएको छ । बार्सिलोनाले भलेन्सियालाई ४–२ ले पराजित गरेको हो । भलेन्सियासँग जित निकालेसँगै बार्सिलोनाले पहिलो स्थानको रियल म्याड्रिडसँगको अंक दुरी पनि कम गरेको छ । बार्सिलोना जितसँगै तालिकाको...