काठमाडौं। आज साउनको पहिलो सोमबार। साउन र सोमबारलाई हिन्दु धर्मशास्त्र अनुसार भगवान् शिवको प्रिय मानिन्छ। साउन महिना र सोमबार शिवको स्तुति गर्नाले मानव तथा चराचर जगतका लागि कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रही आएको छ। यस दिन हिन्दु धर्मावलम्बीले...