Serious

डढेलोमा जलेर धनकुटामा दुई बालक गम्भीर घाइते

काठमाडौं । धनकुटामा लागेको डढेलोमा जलेर दुई बालक गम्भीर घाइते भएका छन् । धनकुटा नगरपालिका ३ कागतेमा आइतबार दिउँसो लागेको डढेलोमा जलेर स्थानीय राजु श्रेष्ठका १० वर्षीय छोरा रोशन र ३ वर्षीय विवेक घाइते भएका हुन् । घर नजिकै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved