काठमाडौं । पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार हवाईजहाज बेपत्ता भएको छ । राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा जाहाज बेपत्ता भएको हो । जहाजमा उपराष्ट्रपति सौलोस क्लोस चिलिसहितका उच्च पदस्थ व्यक्ति सवार थिए । राष्ट्रपति कार्यालयले...