दुई किशोरी आपसमा प्रेम गर्छन् । पहिचान खुलाएर उनीहरूले बिहे गरेपछि समाज क्रुद्ध भयो । लैङ्गिक अल्पसङ्ख्यक भएकै कारण उनीहरूमाथि भौतिक आक्रमण नै भयो । 'असभ्य' समाजले उनीहरूको प्रेम छुटाउन गरेको हर्कत र पीडित किशोरीका कथा ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved