काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । जम्मकट्टेलले ६ गते बस्ने प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची बनाउन प्रदेशसभा सचिवालयलाई पत्र पठाएका हुन् । सत्तागठबन्धन दलका नेतासँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले साउन...