काठमाडौं । किरात राई समुदायले आज उभौली पर्व मनाउदै छन् । हरेक वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी उभौली मनाउन लागेका हुन् । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा प्रकृतिको पूजा आराधना गर्ने...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved