काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् । आइडियल यमुना हाम्रो सहकारीका अध्यक्षसमेत रहेका उप्रेतीलाई प्रहरीले बालाजुबाट पक्राउ गरेको हो । उनीमाथि ८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोप लागेको छ । उप्रेतीविरुद्ध ३० हजारभन्दा...