काठमाडौं। रूसी सेनामा कार्यरत नेपालीको परिवार तथा आफन्तले आज सिंह दरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन्। रूसी सेना(Russian Army) मा कार्यरत नेपालीलाई स्वदेश फर्काउनु पर्ने, मृत्यु भएकाहरूको शव ल्याइदिनु पर्ने, लगायतका माग राखी उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनमा उत्रिएका...