काठमाडौं काठामाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएकी ७० वर्षिया लक्ष्मी तामाङको उपचारको क्रममा गएराति मृत्यु भएको हो । धादिङ घर भई अहिले कालिमाटी बस्दै आएकी तामाङलाई हिडिरहेका बेला शनिबार बिहान साढे...