काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको लागि आज बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । १० बजे बस्ने बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved