काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु गरेको छ । रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु कार्यशालामा पार्टीका पदाधिकारी तथा नेतालाई प्रशिक्षण दिइने छ । गत साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा...