Rape case

अपराध अनुसन्धान कार्यालयका इन्सपेक्टर नै प्रहरीको नियन्त्रणमा

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका हुन् । १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा शिवाकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved