काठमाडौं । संघीय संसदका दुवै सदनका बैठक सोमबारका लागि सारिएको छ । नयाँ सरकार बनिनसकेकाले बैठक भोलिका लागि सारिएको संसद सचिवालयले जनाएको छ । नयाँ सरकार गठन आज मात्रै हुने भएकाले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भोलिलाई सारिएको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved