काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल टोली पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षकमा राजिव कुमारलाई नियुक्त गरेको छ । शुक्रबार भारतका राजिव कुमारलाई आगामी लिगको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो । कुमारले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व...