काठमाडौं। कलासी प्रोडक्सनले कर्मन कलासँगको सहकार्यमा तयार पारेको नाटक ुम्यारिज प्रपोजलु को जेठ १० गतेदेखि थापागाउँमा रहेको कुञ्ज नाटकघरमा मञ्चन सुरु भएको छ। रुसी कथाकार एन्टोन चेखभको नाटक ‘म्यारिज प्रपोजल’ लाई रंगकर्मी चे शंकरले नेपालीमा अनुवाद गरेका छन्। सन्...