Plants

बोटबिरुवा पनि जरा र गन्धमार्फत गर्छन् संवाद !

काठमाडौं । बाेटबिरुवाले विभिन्न तरिकाले संवाद गर्छन् भन्ने विश्वभरका वैज्ञानिकहरूले गरेका अनुसन्धानले देखाएको छ  । ध्वनि, गन्ध, रासायनिक सङ्केत र जमिनमुनिको ढुसी नेटवर्क प्रयोग गरेर उनीहरूले संवाद गर्ने गरेकाे पाइएको छ । सन् २०२३ को मार्चमा सेल जर्नलमा (Cell-Journal)...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved