Pestol

पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१५, बोहोरेडाँडाबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । स्थानीय ५० वर्षीय रामलाल मोक्तान पक्राउ परेका हुन् । प्रहरी टोलीले मोक्तानलाई घरबाटै हतियारसहित नियन्त्रणमा लिएको हो । आफ्नै घरमा लुकाइ राखेको एक थान पेस्तोलसहित...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved