काठमाडौं । ताप्लेजुङको पाथिभरा मन्दिर जाने मार्गमा केवलकार निर्माणको विपक्षमा रहेको आन्दोलनरत समूहले यातायात बन्द गरेको छ । केवलकार निर्माण गर्ने भन्दै पाथीभरा मन्दिर जाने बाटोमा पर्ने रुख काट्न थालेपछि आन्दोलनरत समूहले यातायात बन्द गराएको हो । उनीहरुले मेची...