palpa

बुटवल – पाल्पा सडकमा राति सवारी साधन चलाउन रोक, एम्बुलेन्सका लागि अनुमति लिनु पर्ने

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि अनिश्चितकालसम्म राति सवारी साधन चलाउन रोक लगाइएको छ । स्थानीय प्रशासनले पाल्पाको तिनाउ गाउँपालिकाको हिउँदे खोलामा सडक भासिएको भन्दै सम्भावित क्षतिबाट जोगाउन अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सन्चालनमा रोक लगाएको हो ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved