एजेन्सी । दाँतलाई सफा र स्वस्थ राख्न तपाईंले ब्रससँगै विभिन्न माउथवासले कुल्ला पनि गर्नुहुन्छ । यसले दाँतमा फसेका फोहोर बाहिर निकाल्ने काम गर्छ । तर, तपाईं बजारमा पाइने क्यामिकलयुक्त माउथवासको साटो घरमै प्राकृतिक तरिकाले पनि माउथवास बनाउन सक्नुहुन्छ । जो...