काठमाडौं । वनमा लागेको डढेलो निभाउन जाँदा खोटाङमा एक वृद्धको जलेर मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो । खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैँले बालेको आगो अनियन्त्रित...