काठमाडौं । सर्वोच्च अदालतले गैर आवासीय नेपाली संघको दुवै कार्यसमितिलाई खारेज गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहुकल सुवेदीको संयुक्त इजलासले बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै समितिलाई अमान्य ठहर गर्दे खारेज गरेको हो...