काठमाडौं । भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा ७ जना नवजात शिशुको मृत्यु भएको छ । गएराति साढे ११ बजे तिर पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् । आगलागीमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved