काठमाडौं। सफा हिमाल अभियान (Mountain Cleaning campaign) अन्तरगत सैनिक (Nepal Army) टोलीले सन् २०१९ देखि सन् २०२३ सम्म विभिन्न हिमालहरूबाट ल्याएको फोहोरहरू मध्ये नकुहिने फोहोरहरू प्रदर्शनीमा राखिएको छ। चैत २९ गते बिहीबार सैनिक मुख्यालय (Nepali Army Headquarter) जङ्गी अड्डामा...