काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ साता लामो चीन भ्रमण गरेर आज स्वदेश फर्किदैछन् । औपचारिक भ्रमणका लागि मन्त्री श्रेष्ठ चैत १२ गते चीन प्रस्थान गरेका थिए । चिनिया विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणा चीन गएका मन्त्री श्रेष्ठले चिनिया जनराजनीतिक...