काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डका २५ ठाउँमा पहिरोको जोखिम रहेको भरतपुरस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार, तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved