काठमाडौ। जङ्गबहादुर र अंगरक्षक अतिथि महलबाट निस्किए। अंगरक्षकको हातमा चाँदीको किस्ती थियो । अनि किस्तीमा हिराको हार। हिराको हार मखमली रूमालमा छोपिएको थियो । यो दृश्य, कुमार नगरकोटीको शनिबार बिमोचित ग्राफिक्स नोबेल ‘जे थर्टी-थ्री’ भित्रको एक अंशको हो। बत्तिसपुतलीमा...