काठमाडौं । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझदेखि भएको अविरल वर्षाका कारण पहिरो खसेर घर पुरिँदा दम्पत्तिको मृत्यु भएको हो । घरमाथि बाट पहिरोले घर पुरिँदा स्थानीय तुलप्रसाद न्यौपाने...