काठमाडौं। घिउले खानाको स्वाद बढाउनुका साथै स्वास्थ्यलाई दुरुस्त राख्न मद्दत गर्छ । स्वास्थ्यका लागि यति फाइदाजनक हुँदाहुँदै पनि घिउलाई केही खास खानेकुराहरूसँग खान मनाही गरिन्छ । आउनुहोस् किन भन्ने कुरा जानौँ । मह आयुर्वेदमा घिउलाई महसँग मिसाएर खान सल्लाह...