काठमाडौं । पहिरो खसेपछि मुग्लिन–मलेखु सडक खण्ड अवरुद्ध भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो पन्छ्याएर राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । सडकमा ठूलो पहिरो खसेकाले पन्छाउन केही...