mothersday

श्रीकान्तिभैरव जात्रा : जहाँ भगवान पनि आमाको मुख हेर्न आउँछन् (तस्वीरहरू)

काठमाडौं। काठमाडौंको काँठ क्षेत्रमा रहेको तत्कालीन गोकर्ण गाउँमा चल्ने जात्राको आफ्नै अस्तित्व र महत्व छ। काँठ क्षेत्रको पुरानो नेवार बस्ती गोकर्ण (हालको गोकर्णेश्वर ४) मा हरेक वर्ष आमाको मुख हेर्ने दिन मनाइने जात्राको आफ्नै मौलिकता एवं धार्मिक इतिहास छ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved