काठमाडौं । हिजरी संवतको रमदान (रमजान) महिना सकिएर शव्वाल महिना सुरु भए संगै इस्लाम धर्मावलम्बीहरुले ईद-उल-फित्र (ईद) मनाउदैछन्। रमदानभरि रोजा व्रत (उपवास) बसेका इस्लाम धर्मावलम्बीहरु आज मस्जिदमा गइ ईद–उल–फित्र मनाउदैछन्। हिजरी संवतको पात्रोअनुसार बुधबार रमदान सकिएर आज (चैत २९...